गोली चल्यो

बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो

काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्र गोली चलेको बताइएको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा  प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले  बताइएको छ । प्रहरीका अनुसार उक्त  गोली लागेर उनका निजी सुरक्षा गार्ड  घाइते भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved