चर्चित ग्रुप एमआरआरलाई फेसबुकले बनायो निष्क्रिय

चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्क्रिय बनाएको छ। कम्युनिटी गाइडलाइन नमानेको भन्दै फेसबुक सञ्चालक कम्पनी मेटाले एमआरआईलाई निष्क्रिय बनाएको हो।

नेपालभ्युज

चर्चित ग्रुप एमआरआरलाई फेसबुकले बनायो निष्क्रिय

काठमाडौं। चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्क्रिय बनाएको छ। कम्युनिटी गाइडलाइन नमानेको भन्दै फेसबुक सञ्चालक कम्पनी मेटाले एमआरआरलाई निष्क्रिय बनाएको हो।

ग्रूपलाई निष्क्रिय गरेको भए पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाइएको छैन। एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो।

एमआरआरले रिभ्यु रिक्वेस्ट गरेका बताउँदै छिट्टै ग्रुप फिर्ता हुने आशा गरेको छ। निर्वाचन नजिकिएसँगै उक्त ग्रूपमाथि निगरानी बढाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved