फेसबुक

विश्वभर फेसबुकमा देखियो समस्या, एकाएक प्रोफाइल लगआउट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा  समस्या देखिएको छ । मंगलबार साँझ करिव ९ बजे एकाएक प्रयोगकर्ताको प्रोफाइलमा लगआउट समस्या देखिएको हो । एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको  विश्वभरका प्रयोगकर्ताहरुले एक्ससहितका सामाजिक सञ्जालमा बताएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved