भीम रावललाई टिकट दिइएन, सुदूरपश्चिममा एमालेबाट टिकट पाउनेको यस्तो छ सूची

नेपालभ्युज

भीम रावललाई टिकट दिइएन, सुदूरपश्चिममा एमालेबाट टिकट पाउनेको यस्तो छ सूची

काठमाडौं। नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई यो पटक टिकट पाउनबाट बञ्चित भएका छन्।

अछामबाट प्रतिनिधिसभा सदस्यका लागि रावलको नाम एकल सिफारिस भएपनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट नदिएर झपट बोहोरालाई दिएका छन्। रावल १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा चुनाव लडेका थिए।

नेकपाको एकता बदर हुँदाताका माधव-प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए। एमालेमा १० भाईले परिचित रावल लगायतका नेताहरू एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा गएनन्।

रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाको टिकट कैलाली-२ मा झपट रावलले नै पाएका छन्। केही प्रदेशसभामा एमालेले तालमेलका लागि सिट खाली राखेको छ।

सुदूरपश्चिममा यी हुन् एमालेका उम्मेदवार

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेश सभा

लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा

ऐन महर

प्रदेशसभा

अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा

गणेश ठगुन्ना

प्रदेशसभा

हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा

सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा

कांग्रेस बीपी

प्रदेशसभा

पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम- १

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
देवबहादुर कुँवर
कृष्णप्रसाद जैशी

अछाम- २

प्रतिनिधिसभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर- १

प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर- २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर- ३

प्रतिनिधिसभा

नीरुदेवी पाल

प्रदेशसभा

सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली- १

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली- २

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली- ३

प्रतिनिधिसभा

गौरीशंकर चौधरी

प्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली- ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली- ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved