सत्ता गठबन्धनको बैठक बस्दै, सहमति हुने आशा

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने निर्वाचनको सन्दर्भमा गठबन्धन दलहरूबिच सबै सिटमा भागबन्डा मिल्ने दाबी गरिएको छ।

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बस्दै, सहमति हुने आशा
फाइल तश्वीर

काठमाडौं। सिटमा भागबन्डाको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने निर्वाचनको सन्दर्भमा गठबन्धन दलहरूबिच सबै सिटमा भागबन्डा मिल्ने दाबी गरिएको छ।

छलफल सहमति नजिक पुगेकाले आज बिहान बस्ने बैठकबाट सहमति हुने नेताहरूले दाबी गरेका छन्।

करिब १६५ सिटमा ८० प्रतिशत हामी सहमतिको नजिक पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved