फेरी बढ्यो डिजेल र मट्टितेलको मूल्य

यसअघि १७२ रुपैयाँ कायम थियो।

नेपालभ्युज

फेरी बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । यो मूल्य बिहीबार रातिदेखि लागू हुने निगमले जनाएकव छ ।

आजमात्रै भारतीय ओयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved