कर्णाली प्रदेशका मन्त्री विष्ट र सिंहको राजीनामा

माओवादीले नयाँ मन्त्री पठाउनका लागि उनीहरूको राजीनामा मागेको थियो। उनको ठाउँमा रूकुम पश्चिमका रातो कामी र कृष्णा शाह आर्चायलाई माओवादीले मन्त्री बनाउन लागेको छ।

नेपालभ्युज

कर्णाली प्रदेशका मन्त्री विष्ट र  सिंहको राजीनामा
मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि मन्त्री विष्ट र शाह

सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।

माओवादीले नयाँ मन्त्री पठाउनका लागि उनीहरूको राजीनामा मागेको थियो। उनको ठाउँमा रूकुम पश्चिमका रातो कामी र कृष्णा शाह आर्चायलाई माओवादीले मन्त्री बनाउन लागेको छ।

कामी र शाह आर्चायको शपथ भोलि हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved