अर्जेन्टिनी फरवार्ड सिमोन नापोलीमा अनुबन्धित

नेपालभ्युज

अर्जेन्टिनी फरवार्ड सिमोन नापोलीमा अनुबन्धित

काठमाडौं । अर्जेन्टिनी फरवार्ड जियो सिमोन इटालियन क्लब नापोलीमा अनुबन्धित भएका छन् । २७ वर्षीय स्ट्राइकरलाई नापोलीले हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो । नापोलीले सिमोनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । सिमोन काग्लियारीबाट भेरोना आएका थिए । सिमोनले अर्जेन्टिनाको लागि ८ खेल खेलेका छन् ।

यो सिजन उपाधि जित्ने योजनामा रहेको नापोलीले उनलाई अनुबन्ध गरेको हो । नापोलीले सिजनमा पहिलो खेलमा सहज जित निकालेको थियो । नापोलीले दोस्रो स्थानमा रहँदै गत सिजन अन्त्य गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved