सिमोन

अर्जेन्टिनी फरवार्ड सिमोन नापोलीमा अनुबन्धित

काठमाडौं । अर्जेन्टिनी फरवार्ड जियो सिमोन इटालियन क्लब नापोलीमा अनुबन्धित भएका छन् । २७ वर्षीय स्ट्राइकरलाई नापोलीले हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो । नापोलीले सिमोनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । सिमोन काग्लियारीबाट भेरोना आएका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved