धरानको विकासबारे छलफल गर्न मेयर हर्क साम्पाङ काठमाडौंमा

नेपालभ्युज

धरानको विकासबारे छलफल गर्न मेयर हर्क साम्पाङ काठमाडौंमा

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई काठमाडौं आएका छन् । धरानको विकास निर्माणका विविध विषयमा संघीय सरकारसँग छलफलको लागि राई काठमाडौं आएका हुन् ।

उनले विभिन्न संघीय मन्त्रालयमा धरानको विकासका विविध विषयमा छलफल गर्नेछन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि मेयर राईले भेट गर्ने सम्भावना छ । स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयरमा निर्वाचित भएपछि का हर्क साम्पाङ राईको चर्चा चुलिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved