थप २८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

एक हजार ८६२ पीसीआर र दुई हजार ५२ नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो।

सक्रिय संक्रमितको संख्या १२० पुगेको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमित निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved