‘सत्यमोहन’लाई उत्तम-शान्ति पुरस्कार

शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरिलाई संयुक्त रूपमा २०७८ सालको पुरस्कार दिन लागिएको हो।

नेपालभ्युज

‘सत्यमोहन’लाई उत्तम-शान्ति पुरस्कार

काठमाडौं। संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’लाई ‘उत्तम-शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ।

कृतिनायक शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरिलाई संयुक्त रूपमा २०७८ सालको पुरस्कार दिन लागिएको हो।

लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि ‘सत्यमोहन’लाई चयन गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved