बझाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, मतपेटिका फुट्यो

नेपालभ्युज

बझाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, मतपेटिका फुट्यो

बझाङ। जिल्लाको जयपृथ्वी नगरपालिका- ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाइएको छ।

नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच सोही विषयलाई लिएर झडप भइरहेको छ। झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ।

यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि ‘ख’ केन्द्रमा पनि झडप भएको छ। मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved