बझाङ स्थानीय चुनाव

बझाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, मतपेटिका फुट्यो

बझाङ। जिल्लाको जयपृथ्वी नगरपालिका- ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाइएको छ। नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच सोही विषयलाई लिएर झडप भइरहेको छ। झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ। यस्तै, केदारस्युँ ४ जगन्नाथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved