पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४५ पुग्यो

नेपालभ्युज

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४५ पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम भएको छ।  डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ । ग्यासको मूल्य भने साबिक नै रहेको निगमले नेपाल आयल निगमका सह-प्रवक्ता पुस्कर कार्कीले जनाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved