सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण

नेपालभ्युज

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

उनीहरूले पीसीआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलंगावामा स्वाब परीक्षण गराएका थिए। सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

सीडीओ गौतम भर्खरै सर्लाही सरुवा भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved