‘उधौली’को अवसरमा ‘साकेला सिली’ नृत्यमा नाचे किरात समुदाय

मंसीर शुक्ल पूर्णिमाको दिन आइतबार किराँत समुदायले उधौली पर्व मनाएका छन्।

‘उधौली’को अवसरमा ‘साकेला सिली’ नृत्यमा नाचे किरात समुदाय

काठमाडौं। मंसीर शुक्ल पूर्णिमाको दिन आइतबार किराँत समुदायले उधौली पर्व मनाएका छन्। तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाएका हुन्।

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ।

संघीय राजधानी काठमाडौंमा भने बालकुमारी मैदान सुनाकोठी ललितपुरमा मनाइएको छ। ‘उधौली’ पर्वको अवसरमा ‘साकेला सिली’ नृत्यमा किरात समुदाय नाचेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved