पशुपतिमा बालाचतुर्दशी मेला

नेपाल भ्यूज

पशुपतिमा बालाचतुर्दशी मेला

काठमाडौं। दिवङ्गत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिव मन्दिरमा पुगेका छन्। रातभरि जाग्राम बसी, दीप प्रज्वलन गरिन्छ।

शुक्रबार बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्ने गरिन्छ। दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved