बालाचतुर्दशी मेला

आज बालाचतुर्दशी : शिवालयमा श्रद्वालुको घुइँचो (तस्वीरहरू)

काठमाडौं । बालाचतुर्दशी पर्व आज हिन्दू धर्मावलम्बीहरूले  आफ्ना दिवङ्गत पितृका नाममा शतबीज छरी मनाउँदै छन् । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरिन्छ । यस अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुको भीड लाग्ने गर्दछ । बालाचतुर्दशीको अघिल्लो रात...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved