म कसैसँग छलफलमा बसेको छैनः भीम रावल

नेपालभ्यूजसँग कुरा गर्दै रावलले आफूले उम्मेदवारी फिर्ता लिने तथा सहमतिको विषयमा कसैसँग छलफल नभएको बताए। उनले आफूले कसैसँग छलफल नगरेको प्रष्ट पारे।

नेपालभ्युज

म कसैसँग छलफलमा बसेको छैनः भीम रावल
फाइल तस्वीर

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले आफूले उम्मेदवारी फिर्ताको विषयलाई लिएर कसैसँग छलफल नभएको बताएका छन्।

नेपालभ्यूजसँग कुरा गर्दै रावलले आफूले उम्मेदवारी फिर्ता लिने तथा सहमतिको विषयमा कसैसँग छलफल नभएको बताए। उनले आफूले कसैसँग छलफल नगरेको प्रष्ट पारे।

केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका रावलसँग सोमबार बिहान सहमतिका लागि छलफलमा रहेका समाचार बाहिरिएको थियो। सोही विषयमा नेपालभ्यूजसँग रावलले भने, “म कसैसँग छलफलमा बसेको छैन।”

भीम रावललाई फकाउँदै नेताहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved