शेरबहादुर देउवा

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको सम्बन्ध समधुर छ । पौडेललाई राष्ट्रपति बनाउन प्रचण्डले नै मुख्य योगदान गरेका थिए । त्यही भएर यसपटक राष्ट्रपतिले गुण तिर्नसक्ने माओवादी नेता-कार्यकर्ताको अपेक्षा देखिन्छ । तर, राष्ट्रपति पौडेललाई यो मुद्दामा निर्णय लिन त्यति...