बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतवार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । असार १ गते भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved