काङ्ग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

नेपालभ्युज

काङ्ग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई बुधबार सचेतक पदमा नियुक्त गरिएको जानकारी दिए ।

श्रेष्ठ प्युठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित हुन् ।

यसअघि प्युठानकै नीमा गिरी सचेतक थिइन् । उनले राजीनामा दिएपछि संसदीय दलका नेता चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त गर्नुरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved