काठमाडौं । सर्वोच्च अदालतका एकजना कर्मचारीले अनधिकृत ढंगले काटेको पत्रका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि त्यसले दिनभर तरंग पैदा गर्यो । नागरिक उन्मुक्ति र जनमत पार्टीबीच लामो समयदेखि गृहकार्य गरेर टुंगोमा पुगेको एकता घोषणा सभा...