सर्वोच्चले सार्‍यो रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिएकोविरुद्धको परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

नेपालभ्युज

सर्वोच्चले सार्‍यो रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिएकोविरुद्धको परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उक्त उद्दाउपर आज सुनुवाइको पालो भए पनि सर्वोच्च अदालत प्रशासनले सुनुवाइ स्थगित गरेको हो ।

चौधरीलाई जेठ ३ गते गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी मिनाहा दिएका थिए ।

उनले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved