रास्वपा

काठमाडौं । अनुशासन भंग गरेको भन्दै रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । शुक्रबार अपराह्न थमाइएको स्पष्टीकरण पत्रमा महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका बुंदाहरु मिडियामा सार्वजनिक गरे पाटीको सामान्य मर्यादासमेत उल्लंघन गरेको आरोप लगाइएको छ । रास्वपा...