रास्वपाले बोलायो संसदीय दलको बैठक, यस्ता छन् छलफलका विषय

नेपालभ्युज

रास्वपाले बोलायो संसदीय दलको बैठक, यस्ता छन् छलफलका विषय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ ।

साँझ ५ बजे बैठक बस्ने रास्वपाले जनाएको छ ।

साँझ ५ बजे बस्ने बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विभिन्न विधेयकमाथि पार्टीको धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामका विषयमा समीक्षा हुने सांसद गणेश पराजुलीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved