Rabi Lamichhane

सडकमा मिठाई बाँडेर गृहमन्त्री लामिछानेले मनाए नयाँ वर्ष (तस्वीर सहित)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाडेर नयाँ वर्षको सुरुवात गरेका छन् । सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् । आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved