Parliament

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved