संसद्‌‌मा बिजुलीको लुकामारी, अलमलमा सांसद

यसपछि शून्य समयमा बोल्न समय पाएका एमाले सांसद एकनाथ ढकाल, स्वतन्त्र सांसद अमरेश कुमार सिंहको पालामा पनि बत्ती गयो ।

नेपालभ्युज

संसद्‌‌मा बिजुलीको लुकामारी, अलमलमा सांसद

काठमाडौं । आइतबार बसेको संसद् बैठकमा पटक-पटक बत्ती गयो । घरी-घरी झ्याप झ्याप बत्ती गएपछि सांसदहरू अलमलमा परे ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम (Sanjaya kumar gautam) लाई बोल्न समय दिए । सांसद गौतमले बोल्न सुरु गर्दा नै बत्ती गएको थियो ।

यसपछि शून्य समयमा बोल्न समय पाएका एमाले सांसद एकनाथ ढकाल (Eknath dhakal), स्वतन्त्र सांसद अमरेश कुमार सिंह (Amaresh kumar sing को पालामा पनि बत्ती गयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved