राप्रपा संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बजेट अधिवेशन आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved