संसद बैठक आज पनि बस्दै, एउटा मात्रै कार्यसूची

नेपालभ्युज

संसद बैठक आज पनि बस्दै, एउटा मात्रै कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसअघि सभामुख देवराज घिमिरे(DevRaj Ghimire)ले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved