रास्वपा

एनसेलमा सरकारको छानबिन नाटक मात्रैः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एनसेलमा गैरकानूनी काम भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved