माधवकुमार नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिर नजाने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आजै बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफ्नो कुरा भएको बताए । ‘माधवजी पहिलेदेखि नै यता...