महिला फुटबल

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । सोमबार बैंककमा सम्पन्न खेलका नेपाल घरेलु टोलीसँग २–० गोलअन्तरले पराजित हो । थाइल्यान्डका लागि मोंग्कोल्दी र रोडथोंगले दोस्रो हाफमा एक–एक गोल गरेका थिए ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved