मन्त्रिपरिषद् बैठक

यस्ता छन् सरकारका १८ निर्णय

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै, सरकारले विभिन्न मन्त्रालयको प्रस्तावमा १८ वटा निर्णय गरेको छ ।...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved