सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको यूएई भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डले यूएई भ्रमणमा निस्कनुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नेपालभ्युज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको यूएई भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यूएई भ्रमणमा निस्कनुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारमा जारी छ । बैठकमा प्रधानमन्त्रीको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने बताइएको छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन– कोप २८० मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई जाँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved