प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, निर्वाचन मिति घोषणाको तयारी

नेपालभ्युज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (सोमबार) दिउँसो तीन बजे बैठक बोलाइएको छ।

बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणाबारे निर्णय गर्ने तयारी गरेको छ।

निर्वाचन आयोग ४ जेठ २०७९ मा निर्वाचन गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved