मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। बैठक सोमबार दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक हो।

आज बस्ने नियमित बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved