मन्त्रिपरिषद् बैठक शुरु, निर्वाचनको मिति तोक्ने एजेन्डा

मन्त्रिपरिषद्को बैठक शुरु भएको छ। बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक शुरु, निर्वाचनको मिति तोक्ने एजेन्डा

काठमाडौं। मन्त्रिपरिषद्को बैठक शुरु भएको छ। बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
यसअघि हिजो सत्ता गठबन्धन दलको बैठकले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो।

यसअघि निर्वाचन आयोगले मङ्सिर ४ मा एकै चरणमा संघ र प्रदेशको चुनाव गराउन सिफारिस गरेको थियो। तर, सरकारले चुनावको मिति घोषणा गर्न भने ढिलाइ गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved