उच्चस्तरीय आयोग गठनबारे निर्णय लिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालभ्युज

उच्चस्तरीय आयोग गठनबारे निर्णय लिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

१ बजे बोलाइएको संसद बैठकअघि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठकले उच्चस्तरीय छानबिन आयोगबारे आवश्यक निर्णय लिने जनाइएको छ।

आजको संसदमा विवादित शिक्षा विधेयक पनि पेश हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved