मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको हो।

अपराह्नबाट सुरु भएको बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved