काठमाडौं । जनकपुरबाट आएको बुद्ध एयरको एउटा जहाज पाङ्ग्रा बिना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ । उक्त जहाज बिहीबार अपराह्न एउटा पाङ्ग्रा जनकपुरमै छोडेर काठमाडौंका लागि उडेको थियो । सो जहाज अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय...