बुद्धको जहाजको रनवेमा अगाडि टायर पन्चर, उडान प्रभावित

नेपालभ्युज

बुद्धको जहाजको रनवेमा अगाडि टायर पन्चर, उडान प्रभावित

बुटवल। बुद्ध एयरको जहाजको टायर रनवेमा पन्चर भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो।

काठमाडौं उड्न तयार बुद्धको जहाजको टायर पन्चर भएपछि रनवेमै अड्किएको छ। जसकारण अन्य जहाजहरू अवतरणमा समस्या देखिएर अन्य स्थानमा डाइभर्ट गरिएको नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जनाएको छ।

जहाजमा ७० जना यात्रु थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved