बुद्ध एयरको जहाजमा समस्या, यात्रु ओरालियो

नेपालभ्युज

बुद्ध एयरको जहाजमा समस्या, यात्रु ओरालियो

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएपछि यात्रुलाई ओरालीएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर, प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल बताएको छ। जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।

यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ । अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved