जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा धुवाँ देखिएपछि…

नेपालभ्युज

जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा धुवाँ देखिएपछि…

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको यु ४–५०८ को बुद्ध एयरको उडान रद्द  भएको छ ।

सोमबार  साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखेको बताएपछि उडान रद्द गरिएको वुद्ध एयरले जनाएको छ ।

दिउँसो ४:३० बजेको उडान तालिका रहेको  सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved