१ जनामात्रै यात्रु बोकेर उड्यो बुद्ध एयर

नेपालभ्युज

१ जनामात्रै यात्रु बोकेर उड्यो बुद्ध एयर

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागी प्रस्थान गरेको बुद्ध एयरको U 4 717 विमानमा एक जनामात्रै यात्रु रहेका छन् । फेसबुकमा एक रोमान्चक अनुभव शेयर गर्दै उद्वव पौडेलले मंगलबार ८ बजेको उडानमा एकल यात्रु रहेको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,’काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु 😄 रोमाञ्चक अनुभव ‘

सम्भवतः बुद्ध एअरको इतिहासमा मात्रै नभई नेपालको नागरिक उड्डयनकै इतिहासमा नै यसलाई रोमान्चक परिदृश्यको रुपमा हेर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved