बाबुराम भट्टराई

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दिएको नेसपाले चुनावी प्रतिवद्धतापत्र भने छुट्टै निकालेको हो । प्रतिवद्धतापत्रमा नेसपाले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुरूप प्रदेशहरूको पुनर्संरचना गरिनेलगायतका विभिन्न विषयमा संविधान संशोधनदेखि राष्ट्रिय जीवनका महत्त्वपूर्ण सवालमा जनमत सङ्ग्रहसम्मका एजेन्डा...