काठमाडौं। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्स्पेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो। ९६ इन्स्पेक्टरमध्ये ५२ जना खुलाबाट, २ जना अमर÷अशक्त...