चार एआइजीको बढुवा र पदस्थापन

नेपालभ्युज

चार एआइजीको बढुवा र पदस्थापन

काठमाडौं ।  नेपाल प्रहरीका चार अधिकृतको अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा र पदस्थापन भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

एआइजी सन्दीप भन्डारीलाई मानव स्रोत विकास विभागमा पदस्थापन गरिएको छ । यस्तै मिरा चौधरीलाई कार्य विभागमा, टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयले १३ चैतमा डिआईजीहरु भण्डारी, गिरी, तामाङ र चौधरीलाई एआईजीमा बढुवा गर्न सिफारीश गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved